१० तस्बिरमा हेरौं बेलायतमा भएको हिमपात
Advertisement
![]() |
बिहिबारदेखि हिमपातसंगै तीब्र गतिमा चलेको हावाहुरीका कारण बाढीको खतरा बढेपछि कैयौं ठाउंका बस्तीहरु अहिले खाली गराइएको छ । यातायात सेवा प्रभावित भएको छ । कतिपय ठाउंमा विद्यालयहरु बन्द गरिएको छ भने केहि ठाउंको हवाई सेवा पनि प्रभावित भएको खबर छ ।
बाढीको खतरा बढेका कारण पूर्वी इंग्ल्याण्डका नर्फोक, सफोक, लिंकनशायर, एसेक्स लगायतका कतिपय ठाउंबाट झण्डै दश हजार घरका मानिसहरुलाई सुरक्षित ठाउंतर्फ सर्न भनिएको छ ।
स्कटल्याण्डमा ७ ईन्च सम्मको हिउं परेको छ । म्यान्चेस्टर एअरपोर्टमा केहिं फ्लाईटहरु अवरुद्ध भएका छन् ।
बेलायतको हिमपात र यसले जनजीवनमा पारेका असर हेरौं यी तस्बिरमा :







Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...