१२ नेपालीको शव लिएर विमान अवतरण, शव बुझ्न आफन्तको भीड
Advertisement
![]() |
अफगानस्तानको काबुल घटनामा परेका नेपालीको शव लिएर आएको नेपाल वायु सेवा निगमको विमान केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
विमान अवतरण गरेसंगै बिहानै देखी शव बुझ्न एयरपोर्ट पुगेका आफन्तको भीड लागेको छ । मृतकका आफन्त र संचारकर्मीको भिडका कारण शव वितरणमा सुरक्षाकर्मीलाई हम्मे परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आतंककारी हमलामा मारिएका नेपालीका आफन्तलाई सान्त्वना दिन विमानस्थल पुगेका छन् ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...