-->
काबुलमा मारिएका नेपालीको शव बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री, एयरपोर्टमा रुवाबासी
Advertisement

काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओली अफगानिस्तानको काबुलमा मारिएका १२ नेपालीको शव बुझ्न त्रिभुवन विमानस्थल पुग्नुभएको छ ।19
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार काबुलबाट शव लिएर नेपाल वायुसेवा निगमको चार्टर विमान काठमाडौंमा अवतरण भएसँगै प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन् ।
कमाउन गएका नेपालीहरुको शव बाकसमा आएपछि अहिले विमानस्थलमा रुवाबासी भइरहेको छ । मृतकका परिवार पनि विमानस्थलमा छन् । विमानस्थलको दृश्यले अहिले सबैलाई भावुक बनाएको छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.