-->
आज पनि सुनको मुल्य घट्यो
Advertisement

GOld-Newस्थानीय बजारमा सुनको मुल्य घट्योको छ । बुधबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बजारमा सुनको मुल्य घटेर प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मुल्य पनि सामान्य ओरालो लागेको छ । बुधबार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.