-->
काठमाडौं उपत्यकामा भूकम्मको कडा झट्का
Advertisement

काठमाडौं । काठमाडौं उपत्यकामा आज भूकम्पको कडा झट्का महसुस गरिएको छ ।

मंगलबार बिहान ११ बजेर ३४ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

यो भूकम्प गतवर्षको बैशाख १२ गते गएको शक्तिशाली भूकम्पकै परकम्प भएको नेपाल भूकम्प मापन केन्द्रले जनाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.