यि हुन् चौध सय वर्ष पुरानो तालमुनि डुबेको शहर
Advertisement
![]() |
एजेन्सी । चाईनाको कियान्डो तालभित्र झन्डै १४०० बर्ष पुरानो शहर डुबेको अवस्थामा फेला परेको छ । झिजियाङ्घ प्रान्तको कियान्डो नमक यो ताललाई हजार ताल भनेर पनि चिनिने गरिन्छ । यो ताल ५७३ स्क्वायर कि.मी .मा फैलिएको छ । जाहा चिनको ऐतिहासिक शहरहरु हान र टाङ्घ शहरहरु डुबानमा परेका छन् ।
सन् १९५९ मा सरकारले झिनान् विध्युतगृहको वाध वनाउनको लागि यो शहरलाइ खालि पारिएको थियो । त्यतिवेला त्याहाका उनान्तिस लाख मानिसहरु र झन्डै तेह्र सय वस्तिहरुलाई खालि गराइएको थियो । उक्त ताल भित्र विभिन्न ऐतिहासिक भवनहरु रहेको मानिन्छ । जसले गर्दा त्याहा अहिले पर्यटकको सख्यां ह्रवात्तै बढेको छ । त्याहा डुगांमा सयर गर्न थुप्रै पर्यटकहरु त्याहा पुग्ने गरेको छ ।
Advertisement
![]() |
0 comments
प्रतिक्रिया दिनुहोस्...