-->
स्वास्थ्य मन्त्री गगन थापाको दशैँका तीन तस्बिर
Advertisement

असोज २७।काठमाडौं- नेपालीको ठुलो चाड दशैँको टिकाको आज दोस्रो दिन । दशैँ पर्व मनाउने सबैले टिका तथा जमारा लगाएर मनाइरहेका छन् । दशैँको बिदामा स्वास्थ्य मन्त्री थापाले समेत टिका तथा जमारा लगाएर मनाएका छन् ।
सामाजिक सञ्जालमा उनका तीन तस्बिर अहिले हिट बनिरहेका छन् । दशैँमा श्रीमती अन्जना र दुई छोरीलाई टिका लगाइदिरहेको, श्रीमतीसँगको टिका लगाएको तस्बिर र परिवार र साथिहरुसँग केबलकार चढेर चन्द्रागिरी पुगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको हो ।
दशैँको समयमा खिचिएका यी तस्बिरलाई हामीले गगनको टुइटर र गगन श्रीमती अन्जनाको फेसबुकाबाट लिएका छौँ ।(साभार: स्वास्थ्य खबरपत्रिका)
हेरौँ तस्बिर:


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.