-->
अहिले गोरी बनेका पहिलेका ९ काली बलिउड नायिका
Advertisement

बलिउड नायिका प्रियंका चोपडाको चर्चा अहिले बलिउड देखि हलिउडसम्म छ। ग्लोबल स्टार बनिसकेकी प्रियंका पूर्व मिस युनिभर्स हुन तर पहिले अहिले भन्दा काली थिइन भन्दा विश्वास लाग्दैन। प्रियंकाको अनुहारको चमक स्किन लाइटनिंग ट्रिटमेन्टको कमाल हो। केवल प्रियंका मात्र होइन, दिपिका पादुकोण, विपाशा बसु, शिल्पा शेट्टी समेत कयौं चर्चित नायिका यो उपचार पद्धतिले गोरी बनेका छन्।

acress skin lightning treatment (2)

यो उपचार पद्धतिले छालाको रंग सेतो बनाउँछ। यो प्रक्रियामा ब्लिचिङ एजेन्ट, हाइड्रोक्वीनाइन प्रयोग हुन्छ। यो छालामा लगाउँदा कालो छालाको लागि जिम्मेदार मेलेनिन कम हुन्छ, छालामा निखार आउँछ।

हेर्नुस् यी नायिकाहरु पहिले अनि ट्रिटमेन्ट गराएपछि अहिले:

श्रीदेवी
श्रीदेवी
चित्रांगदा सिंह
चित्रांगदा सिंह
शिल्पा शेट्टी
शिल्पा शेट्टी
बिपाशा वसु
बिपाशा वसु
रेखा
रेखा
हेमा मालिनी
हेमा मालिनी
दीपिका पादुकोण
दीपिका पादुकोण
काजोल
काजोल


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.